FAQs Complain Problems

Photo Gallery

नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पितल, विराटनगर, मोरङको प्राविधिक सहयोग तथा खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घादन नगर प्रमुख श्री महेश थपलियाज्यू बाट भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

दिगो अध्ययन तथा खोज संस्थाको सहकार्य र खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा २ दिने दिगो भू-उपयोग योजना सम्बन्धी तालिम २०८१।

मिति २०८१। ०२।०९ र १० गते

, , , , , , , , , , , , , , , , , , , , , ,

कोशी प्रदेश सरकार तथा खाँदबारी नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सोमनाथ घिमिरे स्मृति इन्डोर स्टेडियम खाँदबारी नगरपालिकाका प्रमुख श्री महेश थपलिया ज्यूबाट समुद्घाटन सु-सम्पन्न भएको छ ।

मितिः २०८१।०२।०९ गते ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

हेल्पिङ हेन्डसका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष, खांदबारी तारा, सुपेरियर खाँदबारी सिष्टर सिटी बोर्डका संस्थापक अध्यक्ष एवम वरिष्ठ समाजसेवी श्री नारायण श्रेष्ठ ज्युको पहल तथा खांदबारी नगरपालिकाको निमन्त्रणामा सुन्दर नगरी खांदबारी भ्रमण गर्न आउनुभएका अमेरिकाको बोल्डर कोलोराडोका मेयर MR. AARON BROCKETT र उहाकि धर्मपत्नी MRS. CHERRY BROCKETT लाई खांदबारी नगरपालिकामाभब्य स्वागत गर्नुभएको छ ।

खांदबारी नगर र बोल्डर सिटि बिच यस बर्ष देखि भगिनि सम्बन्ध स्थापना हुने भएको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र