FAQs Complain Problems

फोटो ग्यालरी

हेल्पिङ हेन्डसका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष, खांदबारी तारा, सुपेरियर खाँदबारी सिष्टर सिटी बोर्डका संस्थापक अध्यक्ष एवम वरिष्ठ समाजसेवी श्री नारायण श्रेष्ठ ज्युको पहल तथा खांदबारी नगरपालिकाको निमन्त्रणामा सुन्दर नगरी खांदबारी भ्रमण गर्न आउनुभएका अमेरिकाको बोल्डर कोलोराडोका मेयर MR. AARON BROCKETT र उहाकि धर्मपत्नी MRS. CHERRY BROCKETT लाई खांदबारी नगरपालिकामाभब्य स्वागत गर्नुभएको छ ।

खांदबारी नगर र बोल्डर सिटि बिच यस बर्ष देखि भगिनि सम्बन्ध स्थापना हुने भएको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

खाँदबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यज्यू लाई  विदाई तथा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत निर्माण कुमार कार्कीज्यू लाई  स्वागत कार्यक्रम ।  

, , , , , , , , , , , , , , , , , , , ,

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना आ. व. २०७९।८० मा खाँदवारी नगरपालिका काे वडा नं. ७ को सिंहदेवी बहुउद्देश्यीय कृषक समुहलाई बाेयर बाख्रा हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख महेश थपलियाज्यु र नगर उप प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यज्यु साथ मा शाखा प्रमुखज्युहरु, वडाका जनप्रतिनिधिकाे उपस्थितिमा सम्पन्न भएको छ।

मिति २०८० जेठ २२ गते ।

, , , ,

फूंलिङ नगरपालिका न्यायिक सिमित ताप्लेजुङ वाट खाँदवारी नगरपालिका अध्ययन अवलोकन गर्न आउनु हुने उप प्रमुख ज्युकाे टिम सग समसामयिक विषय र न्यायिक विषयमा छलफल गर्नु हुदै खादवारी नगर प्रमुख , उप प्रमुख ज्यु लगाएत शाखाकाे कर्मचारी सरहरु

, , , ,

Pages

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र