FAQs Complain Problems

खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

नगर विकास योजना तर्जुमाका लागि मार्ग दर्शन २०७६

नगर सभाका निर्णय

Pages

सूचना तथा समाचार

Elected Official

Mahesh Thapaliya
Mayor
maheshthapaliya091@gmail.com
9852024091, 9852077877
Maheshwara Bajracharya
Deputy Mayor
9842406055

कर्मचारी

पदम प्रसाद बजगाई

प्रमुख प्रशासकीय अधिकृत

९८५२०७६१११, ०२९-५६०१४१

लवहाङ राई

प्रशासकीय अधिकृत / गुनासो सुनुवाई अधिकारी

९८४१६१४६५६

दिनेश कट्टेल

प्रशासकीय अधिकृत / सूचना अधिकारी

९८५२०५१६८८

suchanaadhikari@khandbarimun.gov.np

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  •  जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।
(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५-२० दिन
जिम्मेवार अधिकारीः- (ईन्जिनियर)
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय (योजना शाखा)
सेवा शुल्कः- नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
  • गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
  • गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन बाट खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रतिव्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भगवती भेटवाल बराल
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(राजस्व उप-शाखा)
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
  •  नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
  • मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, सो भन्दा बढी भएमा रु.१००
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

Pages