FAQs Complain Problems

खाँदबारी नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरी सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत श्री पदम प्रसाद बजगाईंज्यूको एक विशेष कार्यक्रमका बीच भव्य विदाई गरिएको छ।