FAQs Complain Problems

समाचार

News and Notices

फोहोरमैला व्यवस्थापन सम्वन्धी प्रस्तावना पेश गर्ने बारेको खाँदबारी नगरपालिकाको सूचना

प्रस्तुत विषयमा यस खाँदबारी नगरपालिकाको मुख्य बजार, खाँदबारी, मानेभञ्ज्याङ्ग र तुम्लिङ्गटार, वा सो आसपासका क्षेत्रमा दैनिक रुपमा उत्सर्जन हुने फोहोरमैलाहरु दैनिक रुपमा नै संकलन गरी ल्याण्डफिल साइटमा विसर्जन/व्यस्थापन गरी नगरलाई स्वच्छ तथा वातावरणमैत्री नगरको रुपमा विकास गर्न जरुरी  भै सकेको छ । य

सौर्य सडक बत्ती जडान सम्वन्धमा

नेपाल सरकार (मन्त्री परिषद) को मिति २०७२/१०/०८ को बैठकबाट पारित "जनसहभागितामा आधरित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधि २०७२" अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका योजना तथा व्यवस्थापन शाखा 'ख' को प.सं. २०७२/७३ च.नं.

खाँदबारी नगरपालिकाको अत्यन्त जरुरी सूचना

यस खाँदबारी नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणाको लागी शौचालय परिचय-पत्र बितरण कार्य निरन्तर रुपमा भई रहेको हुँदा शौचालय भएर पनि शौचालय परिचय-पत्र लिन छुट हुनु हुने र शौचालय नभएका घर धनिहरुले यथासिघ्र शौचालनय निर्माण गरि परिचय पत्र प्राप्त गर्न सम्बन्धित वडाका सामाजिक परिचालक र वडा नागरिक मंच

ईन्जिनियर र दमकल सवारी चालकको आवश्यकता संवन्धी सूचना

यस खाँदबारी नगरपालिका कार्यालयको लागि १ जना सिभिल ईन्जिनियर र १ जना दमकल सवारी चालकको आवश्यकता परेकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०७२/१०/३) ले १५ दिन भित्र दरखास्त आव्हान गरिन्छ। यस संवन्धी विस्तृत विवरणको लागि यसै सूचनामा संलग्न विवरण हेर्न

वार्षिक योजना तर्जुमा संवन्बाधमा खाँदवारी नगरपालिकाको सूचना

खाँदवारी नगरपालिकाको २० औ नगरपरिषद सम्पन्न गर्ने सिल सिलामा तपसिलको मिति, समय र स्थानमा वडा भेला हुने भएको हुदाँ सवै टोल विकास संस्थाहरुले आआफनो टोल विकास योजन सहित छलफलको लागि वडा भेलामा पेश गर्नु हुन यो सूचना प्रसारण ग

Matric ठेगाना प्रणालीको लागि सडकहरुको नाम प्रस्ताब गर्ने सम्वन्धमा

मिति- २०७२/०६/१२

सुचना ! सुचना ! सुचना !

बिषय - सडकहरुको नाम प्रस्ताब गर्ने सम्वन्धमा ।

निर्माण मापदण्ड लागू गर्न निर्देशन

 

भाद्र २१, २०७२- स्थानीय विकास मन्त्रालयले विशेष परिषद् बोलाएर ‘बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्डसम्बन्धी आधारभूत मार्गदर्शन’ लागूगर्न स्थानीय निकायलाई निर्देशन दिएको छ।

नगरपालिका कार्यालय परिसर Free Wi-Fi Zone घोषणा

खाँदबारी नगरपालिका कार्यालयले नगरवासिलाई कार्यालयमा रहदा ईन्टरनेट सुविधा नि:शुल्क उपलब्ध गराउने उध्देश्यले नगरपालिका कार्यालय परिसरमा फ्रि वाईफाई (FREE Wi-Fi )को व्यवस्था गरेको छ ।

Pages