संविधान दिवस तथा राष्ट्रिय दिवस (२०८३) को पावन अवसरमा खाँदबारीमा आयोजित सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आज २०८३ असोज २ गते पहिलो दिनको कार्यक्रम अन्तर्गत खाँदबारी नगरपालिकाको टुँडिखेल, बसपार्क हुँदै नगरपालिकाको भवन सम्मको राजमार्ग क्षेत्रमा ब