मृगौला प्रत्यारोपण गरेका, डाईलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई आ.व २०८३/०८४ को श्रावण देखि असोज महिनासम्मको भुक्तानि विवरण।

मृगौला प्रत्यारोपण गरेका, डाईलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७८ बमोजिम आ.व २०८३/०८४ को श्रावण देखि असोज महिनासम्मको भुक्तानि विवरण।